दफा २५
मूल ऐनको दफा ४५ मा संशोधनः

मूल ऐनको दफा ४५ मा रहेको “कम्पनीले” भन्ने शब्दपछि “निवेदन परेको पन्ध्र दिनभित्र” भन्ने शब्दहरु राखिएका छन्।